यसरी मंगल ग्रहमा अवतरण गर्यो नासाको यान (भिडियोसहित)
साउन २२ – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पठाएको क्युरियोसिटी यान मंगल ग्रहमा सफल अवतरण गर्न सफल भएको छ ।
नेपाली समयअनुसार आज बिहान ११ बजेपछि क्युरियोसिटी यान मंगल ग्रहको सहतमा अवतरण गर्न सफल भएको हो ।
मंगल ग्रहको सतहमा अवतरण गरेको यो सबैभन्दा ठूलो यान भएको बताइएको छ ।
आठ महिना लामो यात्राको क्रममा करोडौं किलोमिटरको दुरी पार गर्दै उक्त यान मंगल ग्रहमा पुगेको हो । उक्त यानले २ वर्षसम्म मंगल ग्रहको अध्ययन गर्ने बताइएको छ ।
उक्त यान यसरी अवतरण गरेको थियो भिडियोमा हेर्नुहोस

प्रकाशित मिति:
August 06, 2012