• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » काकाले बुवालाई गाली गलौज गरेपछि प्रतिकार गर्दा सदा घाइते
काकाले बुवालाई गाली गलौज गरेपछि प्रतिकार गर्दा सदा घाइते


भदौ २४ – काकाले आफ्नै बुवालाई तथानाम गाली गलौज गरेपछि त्यसको प्रतिकार गर्ने क्रममा एक युवक घाइते भएका छन् ।

सप्तरीको बनगामा कट्टी–३ तोपा निवासी विजल सदाका छोरा २६ वर्षीय टुनाई सदा घाइते भई सगरमाथा अञ्चल अस्पताल राजविराज भर्ना भएका हुन् ।

बुवा विजलमाथि रक्सी खाएर मातेका काका भुटाइ सदाले गरेको गलीगलौज तथा कुटपिटको प्रतिकार गर्दा चोट लागि उनी मरणासन्न अवस्थामा पुगेको पीडित परिवारका सदस्यले बताएका छन् ।

कुटिएका टुनाइको टाउकामा पाँचवटा टाँका लागेको छ । गम्भीर अवस्थामा रहेका उनको अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: September 09, 2012

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


यस्तो रह्यो १५ औँ राष्ट्रिय प्राविध...

'तीन वर्षभित्रमा सबै जिल्लामा निःशु...

चिनियाँ कम्पनीद्धारा निर्मित कलङ्की...

अदुवा निकासी प्रतिबन्ध खुल्ला
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • विसं २०७५ का लागि १३ पात्रो स्वीकृत
  • Watch Nepali Model- Baby Thapa
  • Miss Nepal Payal Shakya 2004
  • दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै
गृह पृष्ठ |