• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » मुखमा रुमाल कोचेर १५ वर्षिय बालिकामाथि बलात्कार गरेपछि..
मुखमा रुमाल कोचेर १५ वर्षिय बालिकामाथि बलात्कार गरेपछि..


असोज १६ – राजधानी मनमैजुमा एक १५ वर्षिय बालिकालाई अपहणको शैलीमा होटलमा लगेर मुखमा रुमाल कोची बलात्कार गरिएको छ ।

यसरी बलात्कार गर्ने १९ वर्षिय तिलक राई भने प्रहरी खोरमा पुगेका छन् ।

राईले राईले साथीको घरबाट बेलुका ८ बजे कोठामा फर्किंदै गरेकी अधिकारीलाई अपहरणको शैलीमा गोंगबु–२९को दीपावली गेस्टहाउसको ६०२ नम्बरको कोठामा लगेर बलात्कार खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

ती बलात्कारपछि ती बालिका रुदै गेस्ट हाउसबाट निस्किएपछि कसैले प्रहरीलाई खबर गरिएछि राई भने पक्राउ पर्न सफल भएका हुन् ।

प्रहरीले राईलाई रंगेहात गेस्टहाउस बाटै कपडा लगाउँदा लगाउँदै पक्राउ गरेको बताएको छ ।

ती बालिकाले प्रहरीसमक्ष कोठामा लगी मुखमा रुमाल कोच्दै राईले बलात्कार गरेको गुनासो सुनाईकी छन् ।

साथीकोमा गएर फर्किदै गरेकी ती बालिकालाई राई र अर्का उनका एक साथीले बाइकमा हालेर रुम पुर्याईदिने भन्दै झुक्याएर गेष्ट हाउस पुर्याएको बालिकाको भनाई छ ।

प्रकाशित मिति: October 02, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |