• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Feature » घर निर्माणका लागि कैटरिनाको कुमारित्व लिलामीमा
घर निर्माणका लागि कैटरिनाको कुमारित्व लिलामीमा

सानो होस या ठूलो चिटिक्कको घर बनाउने कसको पो रहर नहोला र ? अनि त्यही घर निर्माणका लागि कसैले के गर्छन त कसैले के–के गरिरहेका हुन्छन् ।


यस्तै यस्तैका बिचमा ब्राजिलमा भने अलिक अचम्मकै एउटा समाचार सार्वजनिक भएको छ ।

त्यहाँकी एक युवतीले घर निर्माणका लागि भन्दै आफ्नो कुमारीत्व लिलामी गर्ने भएपछि उक्त समाचारले निक्कै चर्चा पाउन सफल भएको छ ।

डेलीमेलका अनुसार कैटरिना नामकी ती युवतीले घर निर्माणका लागि भन्दै आफ्नो कुमारीत्वको लिलामी ९५ हजार ४ सय पाउण्ड राखेकी छन् ।

समाचारमा उल्लेख भए बमोजिम उनको उक्त लिलामीबाट प्राप्त रकम एक गैरसरकरी संस्थामा जम्मा हुने र उक्त संस्थाले कैटरिनाको परिवारका लागि दक्षिणी ब्राजिलमा एक आधुनिक घरको निर्माण गर्ने छ ।

तर, कैटरिनाको यस्तो निर्णयलाई धेरैले भने राम्रो मानेका छैनन् । उनको यस्तो निर्णयलाई वेश्याको आरोप समेत लगाइएको छ ।

प्रकाशित मिति: October 02, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |