• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » उपराष्ट्रपति झा भारत जाँदै
उपराष्ट्रपति झा भारत जाँदै


असोज १८ – उपराष्ट्रपति परमानन्द झा आज भारत जाँदैछन् ।

,P>
उनी ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको अन्तर्राष्ट्रिय मुख्यालय माउण्ट आबु, राजस्थान भारतको निमन्त्रणामा आजदेखि २१ गतेसम्म माउण्ट आबु, राजस्थानमा हुने उक्त केन्द्रको अमृत महोत्सव (प्लेटिनम जुब्ली) को समापन समारोहमा प्रमुख अतिथिको लागि भारतको औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

सात सदस्यीय भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी नविना झा, उपराष्ट्रपति कार्यालयका सचिव हरिप्रसाद नेपालसमेतको सहभागिता रहनेछ ।

कार्यक्रममा सहभागी भई उनी भारतको बाराणसी हुँदै यही असोज २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति: October 04, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |