• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » क्यानडाका नेपालीहरुद्वारा सावदको उपचारका लागि आर्थिक सहयोग
क्यानडाका नेपालीहरुद्वारा सावदको उपचारका लागि आर्थिक सहयोग


असोज १८ – मदन पुरस्कार विजेता नरबहादुर सावदको उपचारका लागि क्यानडाबाट सहयोग पठाएको छ ।

क्यानडाको युनिभरसिटी अफ क्यालगरीमा अध्ययनरत मदन नाथबाट सो सहयोग पठाएको हो ।

बेडसोर भएर उपचार खर्च नभएर समस्यामा परेका पुरस्कार विजेतालाई उनले रु आठ हजार ४२७ पठाएको सहयोग सङ्कलन समितिका सदस्य नवीन सिंह धामीले बताए ।

फेसवुकमा सावदको आर्थिक सहयोगका लागि अपिल देखेपछि उनले सहयोग गरेका हुन् । महेन्द्रनगरबाट सावदको उपचारका लागि रु ३५ हजारभन्दा बढी सहयोग रकम सङ्कलन भइसकेको छ ।

प्रकाशित मिति: October 04, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |