• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » बेचिन लागेका २४५ जना महिला तथा बालबालिकाको उद्धार
बेचिन लागेका २४५ जना महिला तथा बालबालिकाको उद्धार


असोज १७ – महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको माइती नेपाल नेपालगञ्जले गत वर्षको अवधिमा मात्रै बेचिन लागेका का २४५ जना महिला तथा बालबालिको उद्धार गरेको छ ।

माइती नेपालको क्षेत्रीय कार्यालय नेपालगञ्जले गत एक वर्षको अवधिमा भारत तथा तेस्रो मुलुकको जोखिमपूर्ण यात्रामा रहेका २४५ महिला र बालबालिकाको उद्धार गरी परिवारलाई बुझाएको हो ।

सो अवधिमा हराएका महिला तथा बालबालिकाको खोजीका लागि ३३२ परिवारका सदस्यले निवेदन दर्ता गराएको माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ ।

कार्यालयका अनुसार खाडी मुलुक तथा भारतमा बेपत्ता भएको भनी निवेदन दर्ता गराउनेहरुको सङ्ख्या अधिक रहेको छ ।

माइती नेपालले निवेदनका आधारमा गत आवमा हराएकामध्ये ३१ जना फेला पारेको तथा हराएकामध्ये अधिकांश महिला गैरकानुनी रुपमा रोजगारीका लागि खाडी मुलुक गएको पत्ता लगाएको छ ।

प्रकाशित मिति: October 03, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |