खाना खाने बित्तिकै वीरेन्द्रको मृत्यु, उपचारका क्रममा २ को पनि ज्यान गयो
बैशाख १७ । बाजुरा पाण्डुसेन–७ बस्ने मुटु गुरुङका घरमा सोमबार बिहानको खाना खाएपछि निजका १४ वर्षीय छोरा वीरेन्द्रको घटनास्थलमै मृत्यु भएको छ ।
अन्य तीन जना अशक्त भएकाले उपचारका लागि स्थानीय अस्पतालमा लगिएकामा दुई जनाको समेत उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।
प्रकाशित मिति:
April 30, 2013