जर्मन क्लब म्युनिख च्यापियन्स लिग बिजेता बन्न सफल
च्यापियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिवार राती इंग्ल्याण्डको वेम्बलीमा भएको खेलमा आफ्नै देशको बुरोसिया डर्टमुण्डालाई २–१ ले हराउँदै बार्यन म्युनिखले उपाधि हात पारेको छ ।
६० औं मिनेटमा मारियो मान्डजुकीले गोल गर्दै म्युनिखलाई १–० को अग्रता दिलाएपनि त्यसको ७ मिनेटपछि नै डर्टमुण्डका इके गुनडोगनले पेनाल्टीको सदुपयोग गर्दै गोल गरेका थिए ।
बार्यन म्युनिखलाई उपाधि जिताउन ८९ औं मिनेटमा आर्जेन रोबिनले निर्णायक गोल गरी उपाधी रक्षा गरेका थिए ।
वार्यनले योसंगै ५ औ पटक च्याम्पियन्स लिगको उपाधि चुमेको सफल भएको हो ।

प्रकाशित मिति:
May 26, 2013