वातावरण बिथोलेकोले मसिंरमा चुनाब हुन गाह्रो : नेता केसी

दलहरुले गरेका सहमति सम्झौताहरुलाई दिन प्रति दिन उल्टो व्याख्या गरी चुनाब गराउने वातावरण बिथोलेकोले मसिंरमा चुनाब हुन गाह्रो रहेको बताए ।
चुनावी प्रकृया पुरा नभई मिति घोषणा गर्न नहुने बताउंदै पहिले भएका सहमती सम्झौतामा सबै दलका नेताहरु अडिग रहे मात्र समयमै चुनाव हुने उनले दाबी गरे ।
संविधानसभाको सिट संख्या, थ्रेस होल्ड, सम्पत्ती विवरण बुझाउने विषयमा छिटै सहमती भएमात्र मंसिरमा चुनाब हुने सक्ने विराटनगर विमानस्थलमा संचारकर्मीसंग बताए ।
प्रकाशित मिति:
May 31, 2013