• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » उत्तर कोरियाद्धारा तीन दिनमा पाँचौ क्षेप्यास्त्र प्रहार, जापानमा फैलियो त्रास
उत्तर कोरियाद्धारा तीन दिनमा पाँचौ क्षेप्यास्त्र प्रहार, जापानमा फैलियो त्रास

जेठ ६ । उत्तर कोरियाले सी अफ जापानमा सोमबार पनि छोटो दुरीको क्षेप्यास्त्र प्रहार गरेसँगै यो विषयले पुनः विश्वको ध्यान तानेको छ ।

उत्तर कोरियाले गत तीनदिन देखि निरन्तर रूपमा यस क्षेत्रमा यस्ता क्षेप्यास्त्र प्रहार गरिरहेको दक्षिण कोरियाका संयुक्त सेनाका प्रवक्ताले पुष्टि गरे । उनले यो निर्देशित क्षेप्यास्त्र भएको वा बहुप्रक्षेकबाट रकेट प्रहार भएको छुट्याउन नसकिएको बताए ।

प्रवक्ताले दक्षिण कोरियाले यस्ता परीक्षणको प्रकृति पत्ता लगाउने प्रयास भइरहेको बताए ।
उत्तर कोरियाले शनिबार र आइतबार पनि यस्तै हतियार प्रहार गरेको थियो ।

यसअघि भड्किन लागेको युद्ध सेलाएसँगै उत्तरले हतियार प्रयोगलाई निरन्तरता दिएको हो । उसले त्यतिबेला वार्तामा बस्न दक्षिणसँगको आफ्नो विवादित क्षेत्रबाट अमेरिकाले आफ्नो सेनालाई हटाउनु पर्ने माग गरेको थियो ।

यता, क्षेप्यास्त्र परीक्षणप्रति दक्षिण कोरिया तथा संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले भत्र्सना गरेका छन् । एजेन्सी

प्रकाशित मिति: May 20, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


अफगानस्तानमा मारिए पाँच आइएस आतङ्कक...

नयाँ दिल्लीमा झन बाक्लियो हुस्सु, ह...

यी हुन् सन् २०१७का यादगार घटना

आगलागीमा परी मुम्बईमा १४ जनाको मृत्...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • पहिलो पटक गाउँपालिका अध्यक्षमा महिला विजयी
  • निषेधको संस्कृतिबाट जनताको संविधान बन्दैन : वैद्य
  • आजको तपाईको राशिफल (भिडियोमा), Today Horoscope, 07 Oct
  • जर्मनीलाई जिताउने मारियाले नेपालमा पढ्न नपाएकालाई सहयोग गर्दै आएको खुलासा
  • महारानीको नामबाट आएको नक्कली फोन उठाउने रिसेप्सनिष्ट मृत फेला
गृह पृष्ठ |