गुन्डा नाइके ‘डन’ चक्रे मिलनसँग १ करोड धरौटी माग, नदिएपछि हिरासतमै
माग गरेको धरौटी रकम नबुझाएका विभिन्न मुद्दाका आरोपी चक्रे मिलन भनिने मिलन गुरुङलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण अपराधसम्बन्धी मुद्दामा हिरासतमै राख्ने आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मोहनरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको इजलासले सो मुद्दामा हिरासतमै रहेका चक्रे मिलनसँग एक करोड धरौटी रकम बुझाउन भनेको तर उनले नबुझाएपछि हिेरासतमै राख्न आदेश दिएको हो । बाँकी भिडियोमा हेर्नुहोस्

प्रकाशित मिति:
June 13, 2013