आँप खाँदै हुनुहुन्छ होस् गर्नुहोस् है

तर यसले कति असर गरीरहेको छ भन्ने कुरा सर्वसाधारणलाई खासै वास्था नगरेको पाईन्छ । यस्तो आँप खानु नै बिमारीको एक प्रमुख कारण रहेको पाइएको छ ।
राजधानी लगायत विभिन्न स्थानमा औषधी राखेर पकाइएका आँपले असर गरिरहे पनि सरोकार वालाले आवाज उठाएका छैनन् । फलमा औषधीले पकाउदा उसमा पाउने भिटामिन कम हुने र शरीरमा केमिकलले गर्दा शरीरको हड्डीमा समस्या देखा पर्ने चिकित्सकहरु बताउछन् । यस्तो फल खानाले रोग लाग्नलाई सहयोग गर्ने डाक्टरहरुको सुझाब रहेको छ ।
बजारमा कार्बनडाइड र सोडावाटर ग्यासले पकाइएका आप हरु मात्र राजधानीमा भेटिएको पाइन्छ । यस्तो फल खानु भन्दा नखानु नै बेश हुन्छ चिकित्सकहरुको सुझाव हो यो ।
प्रकाशित मिति:
June 10, 2013