जीप दुर्घटनामा २ को मृत्यु, ११ घाइते ३ को अवस्था गम्भीर
जेठ २८ । रोल्पामा आज साँझ एक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।
लिवाङबाट जुङार जाँदै गरको जीप कोटगाउँमा दुर्घटना भएको हो । जीप दुर्घटना भएको स्थान विकट स्थानमा रहेकाले भर्खरै मात्रै त्यहाँ प्रहरी पुगेर उद्धार कार्य सुरु गरेको छ ।
घटनाबारे थप जानकारी आउन बाँकी छ ।
प्रकाशित मिति:
June 10, 2013