पत्रकार पक्राउका बारे यसो भन्छन् प्रेस काउन्सिलका अध्यक्ष (भिडियोमा)
असार ७ । समाचारको विषयलाई लिएर पत्रकार सुशिल पन्त लगायत तीन जनालाई प्रहरीले पक्राउ गरेपछि प्रेस काउन्सिल नेपाल तथा पत्रकार महासंघको टोली हनुमान ढोकास्थित प्रहरी परिसरमा पुगेर घटनाबारे जानकारी लिएको छ ।
प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की तथा पत्रकार महासंघका सचिव जगत नेपाल लगायतको टोलीले त्यहाँ गएर पत्रकार आचार संहिता तथा प्रेस कानुनका विषयमा प्रहरी अधिकारीहरुको ध्यानाकर्षण समेत गराएको छ ।
टोलिले त्यहाँ छलफल गरिसकेपछि हेलोखबर डटकमले प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीसँग गरेको छोटो कुराकानी यस्तो छः
प्रकाशित मिति:
June 21, 2013