News
»
एसएलसीको मौका परिक्षा साउन २० देखि २७मा हुने
एसएलसीको मौका परिक्षा साउन २० देखि २७मा हुने
जेठ २८ एसएलसीको मौका परिक्षा साउन २० देखि २७मा हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । यस पाली ५८.४३ प्रतिशत विद्यार्थी अनुतिर्णभएका छन ।यसैगरी विगत झै बढिमा दुई विषय लागेकाले बिद्यार्थीले मात्र मौका परिक्षा दिन पाउने छन ।