च्याम्पियन्स ट्रफीको पहिलो खेलमा भारत बिजयी
जेठ २४ । मिनि विश्वकपको नामले चिनिने

जितका लागि भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर तीन सय ३१ रन बनाएको थियो । भारतका लागि शिखर धवनले सर्वाधिक एकसय १४ रन, रोहित शर्माले ६५, रविन्द्र जडेजाले ४७ रन बनाए ।
जवाफि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ३०५ रन मात्र बनाएको थियो । जितसँगै भारतको दुई अंक भएको छ ।
दुई समूहमा विभाजन गरिएको प्रतियोगिताको समूह ए मा अष्ट्रेलिया, ईग्ल्याण्ड, श्रीलंका र न्यूजिल्याण्ड रहेका छन् भने समूह बी मा दक्षिण अफ्रिका, भारत, पाकिस्तान र वेष्ट ईन्डीज रहेका छन ।
प्रकाशित मिति:
June 07, 2013