अमेरिकी राजदूतले प्रचण्डसँग चित्त दुखाए
जेठ २४ । एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले पश्चिमा राष्ट्रका कारण संविधानसभाको निर्वाचन ढिला भएको भन्ने अभिव्यक्ति दिएपछि अमेरिकी राजदुतले अध्यक्ष प्रचण्डलाई भेटेर उक्त कुरा गलत भएको बताएका छन् ।
यसअघि त्यस्तो अभिव्यक्ति दिएपछि आज बिहानै राजदूत विलियम पिटरले प्रचण्डलाई भेटेर नेपालमा छिटो संविधानसभाको निर्वाचन होस् भन्ने पक्षमा अमेरिका रहेको बताए ।

अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा भेटेर राजदूत बोडेले अमेरिका सदैव नेपालमा शान्ति, स्थिरता र विकास चाहेको बताउँदै आफ्नो देशले नेपालमा संविधानसभाको निर्वाचन नचाहेको भन्ने भनाई गलत भएको समेत बताएका थिए ।
केही दिनअघि एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले पश्चिमा शक्तिले निर्वाचन नचाहेको भन्दै दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै यसले आफूलाई दु:खी बनाएको समेत बताएको जनाइएको छ ।

प्रकाशित मिति:
June 07, 2013