माओवादीको चुनाव बहिस्कार अभियान सुरु
साउन १० । नेकपा-माओवादीले आजबाट संविधानसभा चुनाव बहिस्कार अभियान सुरु गरेको छ ।
यथास्थितिको चुनाव बहिस्कार गर्ने पोखरा महाधिवेशन बैठकको निर्णय अनुसार माओवादीले आज बाट ७५ वटै जिल्लमा एकसाथ आसमभा गरेर चुनाव बहिस्कार आन्दोलन सुरु गर्न लागेको बताएको छ ।
माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार आज दिउँसो २ बजेपछि रत्नपार्क शान्तिबाटिकामा हुने बहिस्कारसभालाई महासचिव रामबहादुर थापा बादलले सम्बोधन गर्नै बताइएको छ ।
भने भक्तपुरमा हुने सभालाई सचिव नेत्रविक्रम चन्द विप्लव र ललितपुरको लगनखेलमा हुने सभालाई अर्का सचिव देव गुरुङले सम्बोधन गर्ने बताइएको छ ।

प्रकाशित मिति:
July 25, 2013