गोलमेच सम्मेलनलाई हाम्रो दलको मात्र एजेन्डा बनाउन खोजेका छैनौँ : गजुरेल
साउन ८ । नेकपा–माओवादीका केन्द्रीय उपाध्यक्ष सिपी गजुरेलले सर्वपक्षीय गोलमेच सम्मेलनबाट मात्र संविधानसभा निर्वाचन र संविधान निर्माणको सर्वसम्मत आधार तय हुन सक्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासङ्घ बाँकेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, “गोलमेच सम्मेलनलाई हाम्रो दलको मात्र एजेन्डा बनाउन खोजेका छैनौँ, यो सबै दलको साझा सहमतीय एजेन्डा बन्नुपर्छ ।”
आफ्नो दलले अगाडि सारेको माग पूरा नभए संविधानसभा निर्वाचनमा भाग नलिने अडान दोहो¥याउँदै उनले सहमतिबिना जबर्जस्ती निर्वाचन गरिए बहिष्कार गरिने चेतावनी दिए।

प्रकाशित मिति:
July 23, 2013