नेपालमा बाघ दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले नेपाल भरी बाघको संख्या कति छ भन्ने तथ्याङ्क पत्रकार सम्मेलन द्धरा जानकारी दिने बताइएको छ ।स्रोतका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज
शुक्लाफाँटा बन्यजन्तु आरक्ष र पर्सा वन्यजन्तु आरक्ष लगायतमा भने बाघको संख्या बढेको रचितवन राष्ट्रिय निकुञ्जमा बाघको सख्या कम भएको बताइएको छ ।
सन् २०१० लाई बाघ वर्षका रुपमा मनाउने अभियान अन्तर्गत सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर बनाउने अभियान थालिएकोराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले बताएको छ ।
बाघको गणना क्यामरा ट्रयापिङ प्रबिधिबाट यही फागुन ६ गतेदेखि बैशाख १६ सम्म गरिएको विभागले जनाएको छ । थप जानकारी आज पत्रकार सम्मेलन गरी जानकारी गराउने विभागले जनाएको छ ।
प्रकाशित मिति:
July 29, 2013