इजिप्टमा सैन्य कारवाहीमा १४९ को मुत्यु , सरकारद्धारा आपतकाल घोषणा
साउन ३१ । इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्द मुर्सी सर्मथक र विरोधीबीच झडप हुँदा १४९ जनाको ज्यान गएको छ भने १४०० भन्दा बढि घाइते भएका छन ।
क़ाहिरा र कई अन्य ठुला क्षेत्रमा रात भरी कर्फु लगाइएको थियो ।
मुर्सी सर्मथकहरु काहिरा विश्वविद्यालय नजिकै करेंनाडा स्क्वायमा बिरोध प्रर्दशन पछि सेनाले सेनाले कारवाही गर्दा गरेको थियो ।
सैन्य कारवाही पछि इजिप्टमा आपातकाल घोषित गरीएको छ ।संयुक्त राष्ट्र महासचिव वान की मुनले इजिप्ट सरकारले वार्ता गरी सामाधान नगरेर हिंसाको प्रयोग गरेकोले आपत्ति जनाएका छन ।इजिप्टमा प्रदर्शनकारीले मुर्सीलाई पुन: पदस्थ गर्नू पर्ने माग सहित प्रर्दशन गर्दै आएका छन ।

प्रकाशित मिति:
August 15, 2013