भारतले ६७ औँ स्वतनत्रता दिवस मनाउदै
साउन ३१ । आज भारतले आफनो ६७ औँ स्वतनत्रता दिवस मनाउदै छ ।
यस अवसरमामा भारतिय राजदुतावासमा बिविध कार्यक्रम हुने भएको छ ।
६७ स्वतन्त्रता दिवसको अवरमा भारतिय राजदुत जयन्त प्रसादले एक शुभकामना सन्देश दिनै नेपालको शान्ति प्रक्रिया , नेपाली जनतामा सहयोगको लागि भारत सरकार तयार रहेको बताएका छन ।
यसै गरी स्वतन्त्रता दिवसमा भारत भरीका जनताले आफु स्वतन्त्र भएको खुसी साटासाट गरी स्वतन्ता दिवस मनाउदै छन ।
यसलाई उनी हरुले महान पर्वको रुपमा मनाउदै छन । यस अवसरमा भारत भरी विविध कार्यक्रम गरी यस दिवस मनाउदै गरेको भारतिय सञ्चार माधयमले जनाएका छन।सन १९४७ मा महात्मा गान्धीले नेतृत्वमा भारत स्वतन्त्रता भएको थियो।

प्रकाशित मिति:
August 15, 2013