साउदीबाट २५ हजार अवैध नेपाली स्वदेश फिर्ता

२९ हजार ८ सय नेपाली कामदारले स्वदेश फर्कन ‘एक्जिट भिसा’ लिएकोका २५ हजार नेपाली स्वदेश फर्किसकेको साउदी अरबस्थित नेपाली दुतावासले जनाएको हो ।
फर्किन बाँकी कामदारको सूची तयार पारिसकेको दुतावासले जनाएको र उनीहरुलाई यात्रा अनुमतिपत्र उपलब्ध गराई सातादिन भित्रै नेपाल फर्काइने दुतावासको भनाई उदृत गर्दै आज नागरिक दैनिकले समाचार छापेको छ ।
प्रकाशित मिति:
August 23, 2013