रजनिकान्तको चलचित्र कोचदैया को ट्रेलर सार्वजनिक

यस चलचित्रमा रजनीकान्तको छोरी सौन्दर्यअश्विनले निर्देशन गरेकी छन । चत्रचित्रमा आठौ शताब्दीका पन्डिया राजा कोचदैयाको कथामा आधारीत रहेको छ । यस चलचित्र निर्माणमा मोशन क्याप्चर प्रबिधीको प्रयोग गरिएको निर्माण पक्षले जनाएको छ ।
यस फिल्ममा रजनीकान्तको साथमा बडिउडकी सफल नायिका दीपिका पादुकोण मुख्य भुमिका रहेको बताइएको छ । यस चलचित्रमा ओस्कार विजेता संगितकार ए आर रहमानले संगित दिएका छन ।
यो चत्रचित्र तेलेगु, मलयालम, अंग्रेजी र हिंदी लगाएत १० भाषामा हेर्न सकिने छ । चत्रचित्र कोचदैया रजनिकान्तको जन्मदिन डिसेम्बर १२ मा प्रर्दशनमा आउने भएको छ ।
प्रकाशित मिति:
September 11, 2013