उपत्यकामा आजबाट इन्द्रजात्रा सुरु

आज इन्द्र जात्राको सुरुको दिन उपत्यकाका नेवार समुदायले काँचो माटोको दियोमा बत्ति बालेर उपाकु पर्व मनाउने गर्छन् । महायानी बौद्ध धर्मावलम्बीहरुले मृत्यु भएका आफन्तजको आत्माको चीर शान्तिका लागि चोक चोकमा दियो बालेर नगरको बाहिरी सिमाको परिक्रमा गराउने धार्मिक परमपरा रहेको छ ।
बसन्पुरमा रहेको हनुमानढोकाको कालभैरव मन्दिरमा इन्द्रध्वजा बाधी लिंगो ठड्याइए पछि बिधिवत रुपमा आजबाट जात्रा सुरु गरिएको छ ।
प्रकाशित मिति:
September 16, 2013