नेपाली फुटबलर रोहितको मासिक पारिश्रमिक १ लाख ५० हजार
काठमाडौँ - नेपाली डिफेण्डर रोहित चन्द सर्वाधिक पारिश्रमिक पाउने फुटबलर बनेका छन् ।
अब रोहितको मासिक पारिश्रमिक १ लाख ५० हजार रुपैँया रहने छ । इण्डोनेशियाको लिगबाट फुटबल खेल्दै आएका रोहितलाई मच्छिन्द्र क्लबले सर्वाधिक पारिश्रमिक दिएर क्लबमा आवद्ध गरेको हो । अब रोहितले रोहितले मच्छिन्द्रबाट ३२ नम्बरको जर्सीमा खेल्नेछन् ।

रोहित चार महिनाको अवधिका लागि मात्र मच्छिन्द्रमा आवद्ध भएका हुन् । उनको मच्छिन्द्रमा आवद्धताको समयमा मासिक आम्दानी १ लाख ५० हजार रुपैँया हुने छ ।
इंग्ल्याण्डका पूर्व कप्तान डेभिड बेकहृयामको संज्ञा दिदै मच्छिन्द्रले रोहित चन्दलाई भनेको छ ‘यो डेभिड वेकहृयामको जस्तै डिल हो ।’
प्रकाशित मिति:
October 09, 2013