अञ्जली दिदीले लगाइन् सामूहिक भाइटीका
कात्तिक १९ । सँधैका वर्षहरु जस्तै यो पटक पनि अञ्जली मास्केले राजधानीमा सामूहिक भाईटीका लगाईदिएकी छिन्।
काठमाडौको बसन्तपुर (काष्ठमण्डप) मा दिहीबहीनी नहुनेहरुलाई सामुहिक भाइटीका लगाईदिएकी हुन् ।
अञ्जली दिदीको नामले चिनिएकी मास्केले विगत १५ वर्षदेखि निरन्तर रुपमा यसरी भाइटीका गर्दै आएकी छिन् । उनले गुरु गोरखनाथलाई पूजा गरेर सबैलाई नेवारी तान्त्रिक विधि अनुसार मण्डला बनाइ भाइटीका लगाइदिईन् ।
विभिन्न समुदाय र जातजातिका सयौं व्यक्तिहरुलाई भाइ बनाई उनले सामुहिक भाइटीका लगाई दिने गरेकी छिन् ।

प्रकाशित मिति:
November 05, 2013