केही दिनमा के-के गरे त बाबुराम भट्टराईले ?
मंसिर १९ । संविधानसभाको दोस्रो निर्वाचनमा अप्रत्यासित नतिजापछि एमाओवादी नेताहरु खासै मिडियामा छाएको पाइदैन । न त सार्वजनिक कार्यक्रममै उनीहरु पहिले झैं देखा नै परेका छन् ।
यस्तै अवस्थामा पूर्वप्रधानमन्त्री तथा पूर्व पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईले भने केही दिन पुस्त पढेर र फिल्म हेरेर बिताएको रहस्य खोलेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले केही दिन सार्वजनिक जीवनबाट छुट्टी भएर पुस्तक र फिल्म हेरेर रमाइलोसँग बिताएको जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले यसो भनेका छन् जस्ताको तस्तै:
केही दिनको सार्वजनिक जीवनबाट छुट्टी केही किताब पढेर र केही नयाँ/पुराना फिल्म हेरेर रमाइलैसंग बित्यो ।
० यी पुस्तक पढियो: १. सिल्भाँ लेभी,"नेपाल:हिन्दु अधिराज्यको इतिहास"(दुइ खण्ड ) २. Samuel P Huntington,"Political Order in Changing Societies" ३. Michel Beaud," A History of Capitalism,1500-2000"
० यी फिल्म हेरियो: १. Shoojit Sircar को "Madras Cafe" २. Ashutosh Gowariker को " स्वदेश " ३. Rishikesh Mukherjee को "अनाडी"
० आजदेखि पुनः सार्वजनिक जीवनको दौडधुपमा प्रवेश ।

प्रकाशित मिति:
December 04, 2013