• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, photo Gallary » सन् २०१३ का उत्कृष्ट तस्वीरहरु
सन् २०१३ का उत्कृष्ट तस्वीरहरु

हालै बीबीसीले सन् २०१३ का उत्कृष्ट फोटोहरु प्रकाशित गरेको छ ।  यस वर्षका उत्कृष्ट फोटोहरुमा इन्डोनेशियामा ज्वालामुखि विस्फोट, क्याथोलिक चर्चको नयाँ प्रमुख चुन्ने बेला अर्जेन्टिनामा देखिएको दृश्य, आफ्नै प्रेमिकाको हत्या आरोप लागेका ओलम्पिक खेलाडी अदालतमा उभिएको दृष्य लगायत रहेका छन् । यूरोपमा आएको विनाशकारी बाढीदेखि केन्यामा हतियारधारीहरुले गरेको आक्रमणसम्म छन् । बीबीसीले सार्वजनिक गरेका फोटोहरु मध्य केही निम्न प्रकारका छन् ।

तीव्र दवावपछि राजीनामा दिएका टोरोन्टोका मेयर ।

 
 इन्डोनेशियाको मालीमा इस्लामिक आन्दोलनपछि बच्चासहित घर छाडेर गएकी महिला ।

केन्याको नैरोवीस्थित एक व्यापारिक भवनमा हतियारधारीहरुले गरेको आक्रमणबाट त्रसित भएर बालिका भाग्दै ।





इन्डोनेशियामा ज्वालामुखि विस्फोट हुँदा ।


  • रुसमा स्यार्टर्ड ग्लासका कारण सयौँ व्यक्तिहरु घाइते हुँदा आकाशमा देखिएको दृश्य ।

     


    क्याथोलिक चर्चको नयाँ प्रमुख चुन्ने बेला अर्जेन्टिनामा देखिएको दृश्य ।

     



    धार्मिक पर्वको अवसरमा खम्बामा दौडिँदै माल्टाका एक पुरुष ।

     


    आफ्नै प्रेमिकाको हत्या आरोप लागेका ओलम्पिक खेलाडी अदालतमा ।


    बोइङ ७७७ जहाज सान फ्रान्सिस्कोमा दुर्घटना हुँदा ।


    समलिङ्गी र समलिङ्गी विरोधीहरुको झडपको क्रममा समलिङ्गी अधिकारकर्मीलाई मुक्का हान्दाको दृश्य ।


    शत्रु राष्ट्रको रुपमा रहेका अमेरिका र क्यूवाका राष्ट्रपति हात मिलाउँदै ।


    बंगलादेशको व्यापारिक भवन भत्किँदा भएकी घाइते ।


    ‘डे अफ डक्टर’को दिन बीबीसीले प्रसारण गरेको कार्यक्रममा डक्टरहरु अनौठो रुपमा दिवस मनाउँदै ।


    अमेरिकाको बोस्टनमा म्याराथनको क्रममा भएको विस्फोट ।


    टर्कीमा सरकार विरोधी प्रर्दशनमा भएका घाइते ।



    थाइल्याण्डमा यिङलक सिनावात्राको सरकारको राजीनामा माग्दै भएको प्रदर्शन ।


    फिलिपिन्समा आएको आँधीले प्रभावित ।


    भारतको गुजरातमा नवरात्रीको दिन हिन्दुधर्मावलम्बीहरु ।












 



 






प्रकाशित मिति: December 24, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |