• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सरसफाई परिचयपत्र वितरणले शौचालय निर्माणमा वृद्धि
सरसफाई परिचयपत्र वितरणले शौचालय निर्माणमा वृद्धि

सनिउल्लाह धोबी  पुस ९ । कपिलवस्तु जिल्लालाई सन् २०१५ सम्म खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने जिल्लाको नीति तथा लक्ष्यअनुसार अहिले जिल्ला अधिकांश गाविसमा शौचालयनिर्माण कार्य संचालन भैरहेको छ।
शौचालय निर्माण गरी वडा तथा गाविसलाई खुला दिसामुक्ता गाविस घोषणा गर्न अहिले समुदायलाई तालिम, अभिमुखीकरण,जागरण कार्य, छलफल, घरदैलो, सडक नाटकलगायतका कार्यक्रम भइरहेको छ ।

साथै शौचालय निर्माण गर्ने घरधुरीलाई सरसफाई परिचय पत्र वितरण पनि भइरहेको छ ।

समुदायका मानिसहरुले सरसफाई परिचयपत्र प्राप्त गर्न घरमा शौचालय निर्माण कार्यमा
तिब्रता आएको प्रशिक्षक थानेश्वर अधिकारीले बताए । 

प्रकाशित मिति: December 24, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |