युथफोर्स छिट्टै विघटन : बस्नेत

एमाले पार्टी कार्यालय विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले सो कुरा बताएका हुन् । अबको अवस्थामा कांग्रेस र एमालेबीचमा सहकार्य हुनुपर्ने बताए ।
यी दुई पार्टीले पाएको जनमतको आधारमा संविधान निर्माणमा जोड दिनुपर्ने बताए । गत संविधानसभाबाट संविधान बन्न नसक्नुमा एमाओवादी र मधेसवादी दलहरु मुख्य जिम्मेवार रहेको समेत जिकिर गरे ।
प्रकाशित मिति:
December 11, 2013