एशियाका सेक्सी पुरुष अली जफर

एसियाली मुलुकका सैक्सी पुरुष व्यक्तिका लागी बेलायत बाट प्रकाशित हुने ‘ईस्टर्न आई साप्ताहिकको सर्वेक्षण आधारमा उनी २०१३ का एसियाली मुलुकका सबै भन्दा सेक्सी पुरुष भएका छन् ।
ईस्टर्न आई साप्ताहिकद्वारा गरिएको सर्वेक्षणमा बिश्व भरिका व्यक्तिहरुले सामाजिक सञ्जाल फेसबुक र ट्विटर बाट सर्बोक्षण गरिएको ‘ईस्टर्न आई जनाएको छ ।
प्रकाशित मिति:
December 12, 2013