• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » रसियामा बम बिष्पोट ,२० को मृत्यु ५० घाइते
रसियामा बम बिष्पोट ,२० को मृत्यु ५० घाइते

 पुस १५  ।रसियाको भोल्गोग्राद सहरस्थित एक रेलवे स्टेसनमा भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा २०  जनाको मृत्यु भएको छ । करिब ५० जना गम्भिर घाइते भएका छन् ।

सोमवार ट्रलीबसलाई  निशाना गराइएको बिबिसीले जनाएको छ ।

यस्तै आइतबार पनि  भोल्गोग्राद  स्टेशन आत्मघाती बम  विष्पोटमा १० जना को ज्यान गएको थियो ।

आगामी फेब्रवरीमा २०१४ को शीतकालीन ओलम्पिक खेल हुने कार्यक्रम रहेको यसरी दिनानु दिन  बिष्पोटका घटनाले त्यस क्षेत्रमा शीतकालीन ओलम्पिक बिवादित हुदै गएको  छ ।


रसियाको चरमपन्थी विरोधी संगठनका अनुसार आत्मघाती महिला आक्रमणकारीले गराएको जनाएको छ ।
रसियामा पछिल्ले  समय चरमपन्थी समूहको हिंसात्मक गतिविधिका बढाइरहेका छन् ।

प्रकाशित मिति: December 30, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |