• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » कारागार परिसरमै कैदीद्धारा आत्महत्या
कारागार परिसरमै कैदीद्धारा आत्महत्या

 पुस १५ । जिल्ला प्रहरी कार्यालय दाङमा थुनामा रहेका  एकजना कैदीले आत्महत्या गरेका छन्।


दाङ सैघा-७ निवासी गिरीराज खनालले कारागारको शौचालयमा पासो लगाएर आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।

गत पुष ४ गते  उनले प्रहार गरेको कोदालोले बुवा  झगेरु प्रसाद खनालको मृत्यु भएपछि हत्या आरोपमा कर्तव्य ज्यान मुद्धामा कारागार चलान भएका थिए ।

उनी आज बिहान शौचालयमा झुण्डिएर आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




प्रकाशित मिति: December 30, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |