विश्वकपमा छनोट नेपाली टिम बेलुका ६ बजे नेपाल आइपुग्ने
मंसिर १६ । युएईमा भएका ट्वान्टी ट्वान्टी विश्वकप छनोटको यात्रा सकाएर नेपाली राष्ट्रिय क्रिकेट टिम आज नेपाल फर्किंदैछ ।
टिमले सन् २०१४ मा बंगलादेशमा हुने ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा सानदार प्रवेश गरी साथै छनोट चरणमा तेश्रो स्थान हासिल गरी नेपाली राष्ट्रिय क्रिकेट टिम आज नेपाल फर्किंदैछ ।
टिम आज बेलुका ६ बजे त्रिभुवन अन्तराष्टिय बिमानस्थनमा आइपुग्ने क्यानले जनाएको छ ।
हिजो भएको खेलमा घरेलु टिम युएर्इलार्इ ५ विकेटले पराजित गर्दै नेपाल तेस्रो भयो भने हङकङलाई हराउँदै विश्वकप क्रिकेटमा पुग्न सफल भएको हो ।
क्रिकेट टिमलाई विमानस्थलमा भव्य स्वागत गरिने क्यानले जनाएको छ ।

प्रकाशित मिति:
December 01, 2013