• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » चीनमा प्रहरी कार्यलयमा आक्रमण गर्ने आठ सशस्त्र चरमपन्थीको मृत्यु
चीनमा प्रहरी कार्यलयमा आक्रमण गर्ने आठ सशस्त्र चरमपन्थीको मृत्यु

पुस १६  । चीनको पश्चिमी क्षेत्र  शिन्जियाङ प्रान्तमा प्रहरी कार्यलयमा आक्रमण गर्ने आठ  सशस्त्र चरमपन्थीको मृत्यु भएको छ ।

प्रहरी कार्यलयमा आक्रमण गर्ने क्रममा प्रहरीको कारबाहीमा उनीहरुको मृत्यु भएको बिबिसीले जनाएको छ ।

केही दिनअघि पनि  शिन्जियाङ प्रान्तमा प्रहरी चौकीमाआक्रमण गर्ने १६  चरम्पन्थी मारिएका थिए ।

शिन्जियाङ प्रान्त मुस्लिम अल्पसंख्यक समुदाय बिगर बहुलको  बसोबास रहेको क्षेत्र हो ।  यहाँ  प्राय झडप हुने गरेको  बिबिसीले  जनाएको छ

काशगर सहरको प्रहरी कार्यलयमा  चरपन्थीले बम प्रहार गरी आक्रमण सुरु गरेपछि  जवाफी आक्रमणमा  ८ जनाको ज्यान गएको  भने  १ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति: December 31, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |