• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » हिमाली जिल्ला अचानक हिमपात
हिमाली जिल्ला अचानक हिमपात

पुस १६। आज बिहानैदेखि हिमपात हुन थालेपछि जुम्लालगायत हिमाली जिल्लाको जनजीवन कष्टकर बनेको छ।

सोमबार दिउँसोसम्म हिमपात हुने कुनै लक्षण देखा नपरेकोमा बिहान ६ बजेदेखि एक्कासि हिमपात भएपछि सर्वसाधारण चकित परेका छन्।

हिमपातका कारण जुम्लामा बिहानको तापक्रम करिब माइनस ८ डिग्री सेन्टिेग्रेडमा झरेको हावापानी फिल्ड कार्यालयले जानकारी दिएको छ।

हिमपातले कामकाज तथा हिँडडुल गर्न अप्ठ्यारो परेपनि किसानलाई भने ठूलो फाइदा पुग्ने जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ। जुम्लामा अहिले पौने १ फिट जति हिमपात भएको छ भने हिउँ पर्ने क्रम जारी छ।रासस



प्रकाशित मिति: December 31, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |