• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » धादिङबेसीमा एमाओवादीका कार्यकर्ताद्धारा पार्टी कार्यालयमा आगजनी
धादिङबेसीमा एमाओवादीका कार्यकर्ताद्धारा पार्टी कार्यालयमा आगजनी

पुस १६ –  एमाओवादीमा समानुपातिक सभासद चयन प्रक्रियामा गर्दा नेतृत्वले अन्याय गरेको भन्दै धादिङमा एकीकृत नेकपा माओवादीका कार्यकर्ताले जिल्ला पार्टी कार्यालय तोडफोड तथा आगजनी गरेका छन्

युद्धकालमा माओवादी कार्यकर्तालाई व्यापक दमन गर्ने  पुर्व प्रहरी महानिरिक्षक रबिन्द्र प्रताप शाहलाई  सामानुपातीक  उमेद्धार चयन गरेको पुरस्कृत गरेको भन्दै जिल्ला स्थित कार्यकर्ताले धादिङबेसीमा रहेको एकीकृत माओवादीको कार्यालयमा कार्यकर्ताले विहान तोडफोड गरेका हुन् ।

उनीहरुले  नेताहरुले मनोमानीरुपमा सामानुपातीक उमेद्धारहरुको नामावली पठाएको भदै नसच्चाए एमाओवादीमा केन्द्रिय नेतालाई जिल्ला प्रबेश गर्न नदिने  बताएका छन् ।

यसै गरी धादिङबाट एक जना पनि  सामानुपातिक उमेद्धार  नपरेको भन्दै  तिब्र असन्तुष्टी जनाएका थिए । 

प्रकाशित मिति: December 31, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |