• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » विवाह गर्दै रानी मुखर्जी
विवाह गर्दै रानी मुखर्जी

बलिउड नायिका रानी मुखर्जी र आदित्य चोपड़ा बिच बिवाह  हुने भएको छ ।

लामो समय देखी माया प्रितीमा यो जोडी रहेको बताइए पनि आउदो फेबवरी १० मा बैवाहिक सम्बन्ध गाँस्ने पक्का भएको भारतिय सञ्चार माध्यमहरुले जनाएका  छन् ।

रानी मुखर्जी र आदित्य चोपड़ाको विवाह गर्न पहिल्लै नै  तय भएपनि बैधानीक रुपमा हुन बाकी रहेको थियो। फेबवरी १० मा उनीहरु यि दुई बिच जोधपुरमा बिवाह हुने छ ।

आदित्य चोपडाले पत्ती पायल सँग सम्बन्ध बिच्छेद गरेपछि रानी सँग नजिकिएका थिए ।
रानी अहिने चोपडा परिवारका साथमा बिभिन्न समयमा परिवार  सँगै देखिने गरेकी थिइन् ।  

प्रकाशित मिति: December 31, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |