• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » विवाहबाट फर्कने क्रममा भीरबाट लडेर तीनको मृत्यु
विवाहबाट फर्कने क्रममा भीरबाट लडेर तीनको मृत्यु

मंसिर, २३ । विवाहबाट घर आउने क्रममा भीरबाट लडेर जाजरकोट दहमा तीन जनाको ज्यान गएको छ ।

जाजरकोटको दह ४ स्थित जुम्लीखोलाको भीरबाट लडेर मृत्यु हुनेमा दह-४ का २७ वर्षका प्रेमबहादुर दमाई र २५ वर्षका मुने दमाई तथा दह-३ का ३१ वर्षका सुर्मे दमाई रहेको प्रहरी बताएको छ ।

शुक्रबार रातिदेखि हराइरहेका उनीहरू शनिबार मृत अवस्थामा फेला परेका हुन् । अत्याधिक मात्रामा मादकपदार्थ सेवन गरेका उनीहरू साँघुरो र भिरालो बाटोमा लडेको हुनसक्ने प्रहरीको अनुमान छ ।

दह-२ जुर्कका अमरबहादुर बुढाको विवाहमा बाजा बजाउन गएका तीनै जना विवाह सकेर र्फकने क्रममा लडेका हुन् । रासस

प्रकाशित मिति: December 08, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


राष्ट्रिय प्राविधिक महोत्सवको २५ हज...

विसं २०७५ का लागि १३ पात्रो स्वीकृत

सडक सञ्चालनसँगै खोटाङका पुराना बस्त...

माघ मसान्तसम्म एक लाख घर बन्ने
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • Miss Nepal Payal Shakya 2004
  • आगलागीमा परी पैँतालीस लाखभन्दा बढीको क्षति
गृह पृष्ठ |