• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » कमल थापाको राप्रपा नेपाल फुट्यो
कमल थापाको राप्रपा नेपाल फुट्यो

 पुस १५ – संबिधानसभाको निर्वाचनमा चौथो ठुलो दल बनेको कमल थापा नेतृत्वको राप्रपा नेपाल  बिभाजित भएको छ ।

संबिधान सभामा सभासद्  चयनको  बिषयमा राप्रपा नेपालमा बिवाद हुदाँ पार्टी फुटेको बताइएको छ ।

पार्टिका ४२ जना केन्द्रीय सदस्य मध्ये २० जना केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागी केही दिन अघि निर्वाचन आयोग  निवेदन बुझाएका थिए ।

राप्रपा नेपालमा समानुपातिक तर्फको सभासद् तथा केन्द्रीय सदस्य वालकृष्ण न्यौपानेको नेतृत्वमा नेपाली राष्ट्रिय प्रजातन्त्रपार्टी नेपाल नयाँ पार्टी गठन भएको औपचारिक रुपमा आज घोषणा भएको छ । 

प्रकाशित मिति: December 30, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |