• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » दिल्लीका मुख्यमन्त्रीलाई १०२ डिग्री ज्वरो
दिल्लीका मुख्यमन्त्रीलाई १०२ डिग्री ज्वरो

पुस १५ । दुइ दिन अगाडी दिल्लीका  मुख्यमन्त्री भएका अरविन्द केजरीवाल १०२ डिग्री ज्वरोका साथै रुवाखोकीको समस्याले सताएको छ ।

उनलाई उपचार्थ डाक्टर डा. बिपिन मित्तलले केही दिन अघि देखि नै ज्वरोको आएको बताएका छन् । तर आज १०२ डिग्री ज्वरो आएको केही दिन आराम गर्न सुझाब दिएका छन् ।ज्वरो आएपछि उनी आज कार्यलय समेत नजाने भएका छन् ।

बिमारी भएका केजरीवालले टिटरबाट भगवानले मलाई गलत समयमा बिरामी गराएको बताएका छन् । उनी चाडै निको हुने र छिट्टै काममा फर्कने जनाएका छन्।

प्रकाशित मिति: December 30, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |