• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, Sports » शहिद स्मारक रेडबुल ए डिभिजन लिग सुरु
शहिद स्मारक रेडबुल ए डिभिजन लिग सुरु

पुस  १५ । यो वर्षको शहिद स्मारक रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुदैछ ।

यस पटकप्रतियोगिता १३ टिमको  सहभागि रहने छन् । डिभिजन ए मा १४ टिम भएपनि न्युरोड टिम एनआरटीले आर्थीक अभाब रहेको भन्दै प्रतियोगितामा सहभागी नहुने जनाएपछि यस सिजनमा जम्मा १३ वटा टिम रहनेछन् ।

आजको पहिलो खेलमा मनाङ मस्र्याग्दी क्लव र ब्वाईज युनीयन तथा नेपाल आर्मी क्लव र जावलाखेल युथ क्लव प्रतिपर्धा गर्ने छन् ।

सहभागी १३ टिमबाट पहिलो चरणको लिग सकाएपछि अंकका आधारामा शिर्ष ६ टिम दोस्रो चरणमा प्रबेश पाउने छन् ।

यसपटक  शहिद स्मारक रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगिताको  विजेताले ७५ लाख पुरस्कार पाउने एन्फाले जनाएको छ । 

प्रकाशित मिति: December 30, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |