• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » वृद्ध बाबुको कुटेर हत्या आरोपमा छोरा पक्राउ
वृद्ध बाबुको कुटेर हत्या आरोपमा छोरा पक्राउ

 पुस १५।रौतहटको लक्ष्मीनिया २ विजयपुरका  स्थानीय ७० वर्षका वृद्ध सुकदेव दासको आफ्नै छोराले कुटेर हत्या गरेका छन् ।

स्थानीयबासीका अनुसार घरायसी विवादका क्रममा झगडा हुदा बाबुलाई छोराले कुटपिट गरेको बताएका छन् ।

हत्यामा संलग्नता रहेको आरोपमा प्रहरीले छोरा वीरेन्द्र दासलाई कुटेर हत्या गरेको भन्दै  नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: December 30, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
गृह पृष्ठ |