• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » इजिप्ट सरकारद्धारा तीन पत्रकार गिरफ्तार
इजिप्ट सरकारद्धारा तीन पत्रकार गिरफ्तार

पुस १५ । टेलिभिजन च्यानल अल–जजीराका तीन पत्रकार इजिप्टको राजधानी कायोरोमा  गिरफ़्तारमा परेका छन् ।

इजिप्टको गृह मन्त्रालयले  एक वक्तव्य  निकालेर
अल जज़ीराका पत्रकारले  बिद्रोही पार्टी मुस्लिम ब्रदरहुडका सदस्यहरुसंग गैह्रकानुनी बैठक गरेको भन्दै गिरफ्तार गरिएको जनाएको छ ।

सरकारले अल–जजिराका कायोरो व्युरो प्रमुख मोहम्मद फादेल, बीबीसीका पुर्व संवाददाता पीटर ग्रेस्टे र क्यामराम्यान मोहम्मद फौजी रहेका छन् ।

इजिप्ट सरकारले यसै  हप्ता मुस्लिम ब्रदरहुडलाई आतंकवादी संगठनको रुपमा  घोषणा गरेको थियो ।

प्रकाशित मिति: December 30, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |