• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै
कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै

पुस १६ । आज नेपाली कांग्रेसले ३८ औं राष्ट्रिय मेलमिलाप दिवस देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छ ।

२०३३ पुस १६ गते कांग्रेस नेता विश्वेश्वरप्रसाद कोइराला राष्ट्रियता र प्रजातन्त्रको लागि भारतबाट नेपाल पर्कि राष्ट्रिय मेलमिलापको  निति बाट अगाडी बढ्नु पर्ने चाहना अनुरुप स्वदेश फर्केका हुनाले बिपिको चाहनाको सम्मान स्वरुप कांग्रेसले हरेक वर्ष पुस १६ मेलमिलाप दिवस मनाउने गर्दछ ।

नेपाली कांग्रेसले आज देशभरीका जिल्लामा केन्द्रीय नेताहरुले राष्ट्रिय मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्न जनाएका छन् ।

दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा र विपी संग्रहालय सुन्दरीजलमा पनि  बिषेष कार्यक्रम गर्ने
नेपाली कांग्रेसले जनाएको छ ।  

प्रकाशित मिति: December 31, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |