• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » मनोहरा खोलामा एक पुरुषको शब फेला
मनोहरा खोलामा एक पुरुषको शब फेला

 पुस १६ – भक्तपुर स्थित मनोहरा खोला किनारामा  आज बिहान  एक पुरुषको मृत अवस्थामा शब फेला  परेको छ ।

अन्दाजी ३५ वर्षका देखिने उक्त पुरुषको  खोलाको  किनारामा लडिरहेको अवस्थामा स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

मृतकले कलेजी कलरको ज्याकेट र जिन्स पाइन्ट लगाएका  छन्। उनले खुट्टामा लगाएको जुत्ता चप्पल भने उनको शरिरमा नरहेको प्रहरी बताएको छ ।

शबको प्रकृती हेर्दा कसैले हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । प्रहरीले  उक्त व्यक्तिको  टाउकोमा चोट लागेको र दाँया कानबाट रगत बगेको प्रहरी जनाएको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको र शबलाई पोष्टमार्टमका लागी शिक्षण अस्पतालमा लैजाने  प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: December 31, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |