• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु
मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु


पुस १६ । मोरङको बेलबारीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

महेन्द्रराजमार्गको बेलवारी-३ सडकपार गर्न खो्ज्दा  को ११ प ६४५४ नम्बरको मोटरसाइकलले सुनसरी सिमरिया-९ का सन्तोषकुमार बहाडीको ज्यान गएको हो ।

 ठक्करबाट गम्भीर घाइते भएका बहाडीको उपचारका अस्पताल लैजादै गर्दा बाटैमा ज्यान गएको छ ।
प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ 

प्रकाशित मिति: December 31, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |