चीनले नै राजधानीको पूरै चक्रपथ विस्तार गरिदिने
मंसिर २२ । चीन सरकारले राजधानीको पूरै चक्रपथ विस्तार गरिदिने भएको छ ।
चीनको सहयोगमा बनेको २७ किलोमिटर लामो भित्री चक्रपथ चीनले नै चौडा गरिदिने भएको हो ।
करिब सात वर्षमा २७ किमी लामो चक्रपथलाई आठ लेनमा चौडा गर्ने गरी चिनियाँ पक्षसँग सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
चक्रपथको कलंकीदेखि कोटेश्वरसम्मको खण्डमा चौडा गर्ने काम सुरु भइसकेको छ । हाल काम सुरु गरिएको साढे ९ किमी लामो कलंकी कोटेश्वर खण्ड ४ बर्षमा सक्ने सम्झौता छ ।
करिब सात वर्षमा २७ किमी लामो चक्रपथलाई आठ लेनमा चौडा गर्ने गरी चिनियाँ पक्षसँग सहमति भएको खबर नयाँ पत्रिकामा छ ।
साढे ९ किमी चक्रपथ विस्तारका लागि करिब ४ अर्ब रुपैयाँ सहयोग गर्न चीन सरकार सहमत भएको थियो ।

प्रकाशित मिति:
December 07, 2013